मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने सोल्मास्थित छेपेखोलामा गएको पहिरो अनुगमन गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई । पुल निर्माणका लागि जग खन्ने क्रममा पहिरो जाँदा उक्त सडकखण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ । तस्बिर : रासस
प्रतिक्रिया