काठमाडौं - तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङस्थित हिलाम्मे सडक फसेको सवारीसाधन निकाल्ने प्रयास गर्दै यात्रु । वर्षाको समयमा सडक हिलाम्य हुँदा यस भेगका सर्वसाधारणको यात्रा कष्टकर हुँदै आएको छ । तस्बिर : रासस
प्रतिक्रिया