गलौँचा बुन्दै महिला

३ बर्ष अगाडि

म्याग्दीको सदरमुकाम बेनीमा काठे तानमा गलैँचा बुन्दै महिला उद्यमी नेकसरा पुन । हातले बुनेका गलैँचा महङ्गो भएपनि कलात्मक र धेरै टिकाउ हुने  भएकाले ग्राहकको रोजाइमा पर्ने गरेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया