मेगा बैंकको पनि भोलिदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्बजनिक, कुन खातामा कति प्रतिशत ब्याज ?

३ बर्ष अगाडि

काठमाडौं, मेगा बैंक नेपाल लिमिटेडले नयाँ ब्याजदर सार्बजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बचत खाताअन्र्तगत न्युनतम न्युनतम ७.१३ प्रतिशत र अधिकतम १०.१३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

त्यस्तै, मुद्दती बचत खाताअन्र्तगत न्युनतम ७ प्रतिशत र अधकितम १२.१३ प्रतिशतले ब्याजदर निर्धारण गरेको छ ।


३ बर्ष अगाडि

प्रतिक्रिया