तनहुँको भानु नगरपालिका–६ सिम्पानी निवासी नाकको क्यान्सर पीडित बिशालकुमार श्रेष्ठलाई शुक्रबार रु छयालिस हजार ४६० सहयोग गर्दै सोही वडा निवासी सिताराम धमेल । आर्थिक अवस्था नाजुक रहेका श्रेष्ठको उपचारका लागि तनहुँ घर भई हाल साउदी अरबमा काम गर्दै आएका व्यक्तिहरुबाट सङ्कलित रकम हस्तान्तरण गरेको हो । तस्बिरःरासस
प्रतिक्रिया