निर्माणाधीन बायोग्यास प्लान्ट

३ बर्ष अगाडि

झापाको कनकाई नगरपालिका–१ स्थित कनकाई विर्ता अर्जुन नविकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीको निर्माणाधीन अवस्थामा रहेको बायोग्यास प्लान्ट । प्लान्ट आगामी मङ्सिरदेखि सञ्चालन आउने कम्पनीले जनाएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया