आगजनीबाट क्षति पुगेको अटोरिक्सा

३ बर्ष अगाडि

दाङको घोराही–१५, बिपीचोक नजिकै पार्किङ गरी राखेकै ठाउँमा रा १ ह ४६६० नम्बरको आगजनीले क्षति पुगेको अटोरिक्सा । रिक्सामा कसले आगजनी ग¥यो भनी सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया