बिक्रीका लागि राखिएका विश्वकर्माको मूर्ति

३ बर्ष अगाडि

विराटनगर महानगरपालिका–२ मा बिक्रीका लागि राखिएका भगवान् विश्वकर्माको मूर्ति । यहाँ प्रति मूर्ति रु एक हजार ५०० देखि रु पाँच हजारसम्ममा बिक्री हुने गर्दछ । विश्वकर्मा पूजा यस वर्ष असोज १ गते परेको छ । तराई क्षेत्रमा उक्त दिन उद्योग, विभिन्न वर्क शपमा भव्य रुपमा पूजा गरिन्छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया