गाईवस्तुलाई खुवाउन मेसिनमा घाँस काटदै किसान

३ बर्ष अगाडि

कृष्णपुर नगरपालिका–१ का किसान घरपालुवा चौपायालाई खुवाउन हाते मेसिनको सहायताले घाँस काटदै । घाँस काटेर त्यसमा अन्य पोषणयुक्त वस्तुहरु मिसाएर चौपायालाई खुवाउने गरिन्छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया