चर्खामा धागो काढ्दै वृद्धा

३ बर्ष अगाडि

पोखरा माटेपानीकी जुनामाया गुरुङ चर्खामा धागो काढ्दैै । पछिल्लो समय ऊनलाई चर्खामा घुमाएर धागो निकाली राडीपाखी र अन्य कपडा बनाउने प्रचलन लोप हुँदै जान थालेको छ । तस्बिरःरासस

३ बर्ष अगाडि

प्रतिक्रिया