मिर्मिरे लघुवित्तको साढे लाख बढी कित्ता शेयर नेप्सेमा सूचीकृत

३ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । 

कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

सो प्रतिशत दरका ८ लाख ७० हजार १४२ कित्ता शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाइनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया