काठमाडौं - नारायणगढ–बुटवल सडक विस्तारको क्रममा पुरानो नाला भत्काएर नयाँ नाला निर्माण नगरेकाले कावासोतीस्थित बजार क्षेत्रको राजमार्ग छेउ हुँदै बगेको पानी । नाला व्यवस्थित नगर्दा ढल मिसिएको पानी यहाँ बग्ने गरेको छ । तस्बिर : राससस
प्रतिक्रिया