शुक्लाफाँटा नगरपालिका–३ का किसान तरकारी बारीमा हाल्नका लागि तयार गरिएको कम्पोष्ट मल बोरामा राख्दै । तरकारी खेतीमा यहाँका किसानले कम्पोष्ट मल हाल्न थालेपछि रासायनिक मलको अभाव हट्दै जान थालेको छ । तस्बिर : रासस
प्रतिक्रिया