नर्सरीमा बिरुवा

३ बर्ष अगाडि

डिभिजन वन कार्यालय तनहुँको नर्सरीमा बिरुवा उत्पादन गरिँदै । व्यक्तिगत तथा संघसंस्थालाई वितरण गर्न नर्सरीमा तयार गरिएको विभिन्न प्रजातिका बिरुवा । गत वर्षको तुलनामा यसवर्ष बिरुवा उत्पादन घटेको डिभिजन वनले जनाएको छ । तस्बिर :  रासस

३ बर्ष अगाडि

प्रतिक्रिया