भैरब नाँच

३ बर्ष अगाडि

नेपालको चार दिने औपचारिक भ्रमणमा रहनुभएका चिनियाँ जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु बुधबार भक्तपुर दरबार क्षेत्र अवलोकन गर्ने क्रममा उहाँका स्वागतमा दरबार स्क्वायर डबलीमा नगरपालिकाले प्रर्दशन गरेको भैरब नाँच । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया