सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित महेन्द्र राजमार्गमा बुधबार बिहान भएको सवारी दुर्घटनामा क्षतिग्रस्त मोटरसाइकल । पश्चिमबाट पूर्वतर्फ आइरहेको ट्याङ्करले पश्चिमतर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि सुनसरी जिल्ला अस्पताल लगिएको छ । तस्बिरःरासस
प्रतिक्रिया