नगरपालिकालाई ह्वीलचेयर प्रदान

३ बर्ष अगाडि

रोटरी क्लब अफ गोरखाद्वारा गोरखा नगरपालिकालाई प्रदान गरिएको ह्वीलचयेर। क्लबले नगरपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्न मङ्गलबार तीन थान ह्वीलचयेर नगरपालिकालाई उपलब्ध गराएको हो । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया