प्रि ओपन सेसन : साढे २ अंकले बढ्यो नेप्से परिसूचक

३ बर्ष अगाडि

काठमाडौं - आज बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेको छ ।

हिजो मंगलबार २१.३० अंक बढेर १९३४.०५ विन्दुमा बन्द भएको नेप्से आज उक्त  सेसनमा २.३२ अंक बढेर १९३६.३७ विन्दुमा पुगेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१६ अंक बढेको छ ।

आज प्रि ओपन सेसनमा १४ स्टकको ३ लाख ४ हजार ७११ रुपैयाँ ३० पैसा बराबरको ५०१ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ११ वटा स्टकको मूल्य बढेको छ भने २ वटाको घटेको छ । 

बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया