काठमाडौं - तनहुँको व्यास नगरपालिका–५ पतेनीमा पाइपबाट पानी भर्दै महिला । यहाँ घर घरमा खानेपानी सुविधा नपुग्दा बिहानै उठेर पानीको जोहो गर्नुपर्ने बाध्यता छ । तस्बिर : रासस
प्रतिक्रिया