काठमाडौं - मोरङको बेलबारी बजारको सडक छेउमा माटाको भाँडा बिक्री गर्न ग्राहकको प्रतीक्षामा बसेका व्यापारी । केराबारी –९, देवी वझोडाका व्यापारी देवनारायण पण्डितले पूर्खेली पेसाको रुपमा यस कामलाई अङ्गालेर घर खर्च टार्दै आएका छन् । तस्बिर : रासस
प्रतिक्रिया