वितरणका लागि राखिएका बिरुवा

३ बर्ष अगाडि

डिभिजन वन कार्यालयमा तनहुँमा कृषकलाई वितरणका लागि राखिएका बिरुवा । कार्यालयबाट म्याङ्गो स्टिङ, कपुर, पारिजात, अशोका लगायतका वहुवर्षीय बिरुवा कृषक तथा सर्वसाधारणलाई वितरण गरिदै आएको छ । तस्बिरःरासस

३ बर्ष अगाडि

प्रतिक्रिया