अवैध रूपमा बालुवा उत्खनन्

३ बर्ष अगाडि

सुनसरीको इनरूवास्थित कुरूवा खोलाबाट अवैधरूपमा बालुवा उत्खनन् गरिँदै । सरोकारवालाको बेवास्ताका कारण यहाँबाट नियमित जसो खोलाजन्य सामग्री उत्खनन हुँदै आइरहेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया