जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

७ बर्ष अगाडि

काभ्रे – बनेपा नगरपालिका-८ मा बस्ने १४ वर्षीया बालिकालाई  जबरजस्ती करणी गरेको अभियोगमा बनेपा गोदामचोक बस्ने १९ वर्षीय बिपुल भन्ने बिनोद नेपाली र १९ वर्षीय रोजन श्रेष्ठलाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ । 

उनीहरुले बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरी फरार भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले दुवैजालाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया