केराको पातमा खाजा खाँदै विद्यार्थी

३ बर्ष अगाडि

पोखरा महानगरपालिका वडा नं २२ पुम्दीभुम्दी दहरास्थित लिला आधारभुत विद्यालयका विद्यार्थीहरु केराको पातमा रैथाने प्रजातिका कोदो र कागुनाको परिकारको खाजा खाँदै। रैथाने प्रजातिको संरक्षणमा सचेतना जगाउने अभियानका साथ पुम्दीभुम्दी कृषि सहकारी संस्था र करांगे कृषि समुहको संयुक्त आयोजनामा विद्यार्थीलाई खाजा खुवाइएको हो । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया