मकै भण्डारण

३ बर्ष अगाडि

म्याग्दीको धवलागिरी गाउँपालिका- ७ ताकममा घरको धुरीको टेकोमा झुण्डाएर राखिएको मकैको झोता । ग्रामीण क्षेत्रमा यसैगरी परम्परागतरुपमा मकै भण्डारण गरिन्छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया