नदीजन्य सामग्री

३ बर्ष अगाडि

तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पामा मस्र्याङ्दी नदीबाट उत्खनन् गरी थुपारिएको नदीजन्य सामग्री । मापदण्ड विपरित उत्खनन् गरिएपछि गाउँपालिकाले उक्त सामग्री सिल गरेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया