फुटबल खेल्दै खेलाडी

३ बर्ष अगाडि

बागलुङ नगरपालिका–१ बाङ्गेचौरमा फुटबल खेल्दै खेलाडीहरु । बागलुङ बजार क्षेत्रमा बागलुङ्गेचौर बाहेक अन्य स्थानमा फुटबल खेल्ने ठाउँ नहुँदा खेलाडी मर्कामा परेका छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया