जुम्लाको स्याउ दाङमा

३ बर्ष अगाडि

घोराही–१५ दामोदरचोकमा जुम्लाबाट ल्याएको स्याउ बिक्री गर्दै । स्वदेशी स्याउ मन परायर खरिद गर्दै नागरिक । दाङमा जुम्लाको स्याउ प्रति किलो रु एक सय ४० मा बिक्री हुने गरेको छ । तस्बिर  रासस

३ बर्ष अगाडि

प्रतिक्रिया