राहत वितरण गर्दै गाउँपालिका अध्यक्ष

३ बर्ष अगाडि

काठमाडौं - दैलेखको ठाँटीकाँध गाउँपालिका–६ पाचलामा वर्षातका कारण घर भत्किएर घरवारविहीन हुनुभएका भब्बु नेपालीको परिवारलाई राहत सामग्री हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष रक्षबहादुर शाह । तस्वीर : रासस
 

३ बर्ष अगाडि

प्रतिक्रिया