काठमाडौं - झापाको बिर्तामोड नगरपालिकाको निर्माणाधीन नगर अस्पताल । सम्झौता अवधि सकिँदासमेत काम सम्पन्न नभएकाले नगरपालिकाले निर्माण ठेक्का पाएको धुलिखेल निर्माण सेवालाई धरौटी जफत गरी कारबाही गर्ने चेतावनी दिएको छ । तस्बिर : रासस
प्रतिक्रिया