मेसिनबाट कपडा बुन्दै

३ बर्ष अगाडि

व्यास नगरपालिका–२ सत्यवती लाइनस्थित निरज फेसन गार्मेन्टमा मेसिनबाट स्वेटरका कपडा तयार गरिँदै । उक्त गार्मेन्टमा सिलाइकटाई र कपडा बुन्नेतर्फ गरी ४५ जना रोजगारीमा आबद्व छन् । तस्बिर ;रासस

३ बर्ष अगाडि

प्रतिक्रिया