२५ मेगावाट क्षमताको सौर्य उर्जाको स्वीच गेयर

३ बर्ष अगाडि

काठमाडौं - नेपाल विद्युत प्राधिकरणले नुवाकोटको देवीघाटमा निर्माण गरिरहेको देशकै ठूलो सोलार प्लान्टमा जडान गरिएको ‘स्वीच गेयर’मा विद्युत उत्पादनका सम्बन्धमा जानकारी लिँदै आयोजना प्रमुख विकास रघुबंशी । 

आयोजनाको सौर्य प्लान्टसहित उपकरण जडानका काम सम्पन्न भएसँगै हाल परीक्षणको रुपमा २५ मेगावाट विद्युत उत्पादन गरेर केन्द्रीय प्रसारण प्रणालीमा जोडिएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया