काठमाडौं - म्याग्दीको धवलागिरि गाउँपालिका– ७ ताकमको हरियाली कृषि समूहमा आबद्ध किसानले गरेको सामूहिक तरकारीखेती गोडमेल गर्दै किसान । गैरसरकारी संस्था मिलन म्याग्दीको सुआहारा कार्यक्रमअन्र्तगत यहाँ सामुदायिक तरकारी खेती गरिएको हो । तस्बिर : रासस
प्रतिक्रिया