झुलेङ्गे पुल तर्दै आन्तरिक पर्यटक

३ बर्ष अगाडि

बागलुङ र पर्वत जोड्ने विश्वकै लामो दाबी गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुल तर्दै आन्तरिक पर्यटक । पछिल्लो समय पुल हेर्न र तर्न आउनेको सङ्ख्या निकै बढेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया