काठमाडौं - शुक्लाफाँटा नगरपालिका–८ स्थित चुरेको फेदीमा रहेको पर्यटकीय क्षेत्र मणिका धाम क्षेत्रमा जीर्ण अबस्थामा रहेको धर्मशाला । वर्षौ पुरानो धर्मशाला मर्मत सम्भारको कार्य नगरिँदा जीर्ण अबस्थामा रहेको छ । तस्बिर : रासस
प्रतिक्रिया