फुटपाथ खाली गर्न व्यापारीलाई आग्रह गर्दै नगर प्रमुख

३ बर्ष अगाडि

काठमाडौं - सुनसरीको सदरमुकाम इनरूवामा बजार क्षेत्रको फुटपाथ खाली गर्न व्यापारीलाई आग्रह गर्दै नगर प्रमुख केदार भण्डारीलगागत सरोकारवाला । नगरपालिकाले यसअघि नै पटकपटक व्यवसायीलाई फुटपाथ खाली गर्न सूचना जारी गरिसकेको छ । तस्बिर : रासस
 

३ बर्ष अगाडि

प्रतिक्रिया