पहिरोखसे पछि जोखिममा बस्ती

४ बर्ष अगाडि

काठमाडौं - गाउँमाथिबाट पहिरोखसेपछि जोखिममा रहेको बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोला वस्तीका घर । रामतोलामा खरवारी र सुन्तलाको बगानमासमेत चिरा पर्दै पहिरो खसेको छ । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया