काठमाडौं - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सनवोरी नदीको बगरमा देखा परेका डङ्गर प्रजातीका गिद्ध । गिद्ध सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएपछि कञ्चनपुरमा गिद्धको संख्यामा बृद्धि भएको छ । तस्बिर : रासस
प्रतिक्रिया