मणिका धाम

३ बर्ष अगाडि

काठमाडौं - शुक्लाफाँटा नगरपालिका–८ स्थित चुरेको फेदीमा रहेको पर्यटकीय क्षेत्र मणिका धाम क्षेत्रमा निर्मित सिद्धनाथ बैजनाथ मन्दिर । यो क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यका रुपमा रहेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया