रारा विमानस्थल, नियमितरुपमा हवाइ उडान

३ बर्ष अगाडि

काठमाडौं - छायानाथ रारा नगरपालिका वडा नं ४ ताल्चामा रहेको रारा विमानस्थल विगत केही दशकदेखि यो विमानस्थलमा नियमितरुपमा हवाइ उडान भइरहेका छन् । 

हवाइ उडानमा अवतरण गर्दा अलि जोखिमपूर्ण हवाइ उडान गर्नुपर्ने अवस्था छ । मुगुमा २०६० सालमा हवाइ उडान सुचारु हुँदा यहाँका नागरिकलाई बाहिरी जिल्ला आवतजावत गर्न सहज वातावरण भएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया