विश्वकर्माको मूर्ति

३ बर्ष अगाडि

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१, भारदहमा बिक्रीको लागि माटोबाट निर्माण गरिएको कलात्मक विश्वकर्माको मूर्ति । यही आउँदो असोज १ गते विश्वकर्मा पूजा परेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया