डिशहोमका २ टेलिभिजन कमर्सियलले जित्यो कृति अवार्ड

३ बर्ष अगाडि

डिशहोमका २ वटा विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा ३ अवार्ड जित्न सफल भएको छ।

मार्स प्रालिले डिशहोमका लागि निर्माण गरेको ब्रान्ड क्याम्पेन ‘खुसीको कनेक्सन’लाई उत्कृष्ट टेलिभिजन विज्ञापन मेनस्ट्रिम ब्रान्ड क्याम्पेन विधामा सिल्भर अवार्ड तथा एएनएस क्रिएसनले निर्माण गरेको ‘क्वालिटीमा नं. वान मासिक शुल्क सबैभन्दा कम’ टेलिभिजन विज्ञापनले वेस्ट टेलिकम कम्युनिकेसन (अपरेटर आईएसपी र डीटीएच) तथा उत्कृष्ट छायांकन (टीभीसी डिजिटल) विधाको अवार्ड जित्न सफल भएको छ।

१२ औँ संस्करणको कृति अवार्डमा डिशहोम फाइबरनेट पावर्ड बाई स्पोन्सर रहेको थियो।

३ बर्ष अगाडि

प्रतिक्रिया