सङ्खुवासभा चैनपुर नगरपालिका–२, सिद्धपोखरीस्थित पासाङ कृषि फर्ममा रहेको अलैँचीको नर्सरी अनुगमन गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सङ्खुवासभाका प्रमुख लक्ष्य चौधरी । अलैँचीको नर्सरी कार्यक्रमका लागि परियोजना कार्यान्वयन एकाइ सङ्खुवासभाले रु चार लाख अनुदान दिएको थियो । तस्बिर : रासस
प्रतिक्रिया