भर्लाङ्गे जातको अलैँची

३ बर्ष अगाडि

सङ्खुवासभाको चैनपुर नगरपालिका–३ सिद्धपोखरीस्थित पासाङ कृषि फर्ममा रहेको भर्लाङ्गे जातको अलैँची । यो अलैंची एक हजार ५०० देखि दुई हजार ३०० सम्मको उचाईमा रोप्ने गरिन्छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया