मोरङको सुन्दरहरैँचास्थित नगरमाता महेश्वरा अधिकारीको ११४ बर्षको उमेरमा निधन । आइतवार बिहान ७ः४५ बजे अधिकारी निवास सुन्दरहरैँचा–७ मा उहाँको निधन भएको हो । नगरमाताको अन्तिम संस्कार आइतबार बुढीखोलामा हुने परिवारिक स्रोतले जनाएको छ । तस्बिर : रासस
प्रतिक्रिया