काठमाडौं, एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।
संस्थाले सहायक प्रबन्धक, कनिष्ट अधिकृत, अधिकृत, कनिष्ट अधिकृत, सहायक प्रबन्धक, कनिष्ट अधिकृत मानव संशाधन तर्फ र कनिष्ठ अधिकृत सामाजिक तर्फ पदमा १ जनाका दरले कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि स्नातक देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।
इच्छुक उम्मेदवारले असोज ५ गते भित्र संस्थाको वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया