अल्लोको कपडा

३ बर्ष अगाडि

बेच्न तयारी अवस्थामा राखिएको अल्लोको कपडा । पूर्वी पहाडी जिल्लाहरु तेह्रथुम, भोजपुर, सङ्खुवासभा र धनकुटामा उत्पादित अल्लोको कपडा प्रख्यात छ । तर, आजभोलि कच्चापदार्थको अभावमा उत्पादन कम हुने गरेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया