मोटसाइकलमा खोला तर्दै

३ बर्ष अगाडि

शुक्लाफाँटा नगरपालिका–८ स्थित चुरेको फेदीमा रहेको पर्यटकीय क्षेत्र मणिका धाम जाने बाटोमा पर्ने गौंडी खोला तर्दै गरेका मोटरसाइकल चालक । खोलामा पुल नहुँदा धार्मिक क्षेत्रमा जाने भक्तहरुले निकै सास्ती खेप्ने गरेका छन् । तस्विर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया