शुक्लाफाँटा नगरपालिका–८ स्थित चुरेको फेदीमा रहेको पर्यटकीय क्षेत्र मणिका धाम क्षेत्रमा रहेको सिद्धनाथ बैजनाथ मन्दिरमा धार्मिक भक्तजनले चढाएका घण्टी । मन्दिरमा भाकल गर्नेहरुले घण्टी चढाउने गरेका छन् । तस्बिर : रासस
प्रतिक्रिया