एशियन लाइफद्धारा ५ लाख १० हजार मृत्यु दाबी भुक्तानी

३ बर्ष अगाडि

काठमाडौं - एशियन लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको नेपालगंज शाखाले मृत्यु दाबी वापत ५ लाख १० हजार रुपैयाँ भुक्तानी गरेको हो । 

बारबर्दिया नगरपालिका वडा नम्बर १० का स्वर्गीय कर्ण बहादुर खत्रीको श्रीमति डम्मर खत्रीलाई उक्त  दाबी वापतको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया